‘नयाँ सरकार गठनमा काँग्रेस होइन कानून बाधक’

भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा नारायण खड्काले नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा खड्काले निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कानूनी अड्चनका कारण ढिलाइ भइरहेको बताउँदै नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रियसभाको निर्वाचनपछि नयाँ … Continue reading ‘नयाँ सरकार गठनमा काँग्रेस होइन कानून बाधक’